Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

विपक्षीको महागठबन्धनका अघि महन्थओलीको साथमा छन्, पार्टी फुटोस्तर विश्वासको मतओलीलाई


काठमाडौँ – नेकपाएमालेले प्रधानमन्त्री केपीशर्मा ओलीलाई विश्वासको मतप्राप्तगर्ने गरि दलिय छलफल अघि बढाउने निर्णय गरेको छ । तर विपक्षीहरुले महागठबन्धन बनाएर ओलीलाई ढाल्ने तयारी गरेका छन् । यद्यपीजसपाको एक धारले ओलीलाई विश्वासको मतदिने भएको छ ।

विहिबार सत्तारुढ नेकपाएमालेलेप्रधानमन्त्रीकेपीशर्मा ओलीलाई विश्वासको मतदिलाउन सबै राजनीतिकदलसंग छलफल चलाउने निर्णय ग¥यो ।जबकिविपक्षीहरुको महागठबन्धन प्रधानमन्त्रीओलीलाई हराउनतमतयार छ ।प्रधानमन्त्रीओलीलाई अन्य पार्टीको साथ त रहने छैन नै, आफ्नै पार्टीको असन्तुष्ट माधव नेपालपक्षले समेत विश्वासको मतदिने देखिदैन ।तर एमालेले विश्वासको मत पु¥याउनविपक्षीसंग सघन छलफल गर्ने र आगामी जेठ ६ गते हुने (बाग्मतीप्रदेश) राष्ट्रियसभा सदस्यको निर्वाचनमा नेकपाएमालेकाउम्मेदवारलाई जिताउने गरि छलफल अघि बढाउने निर्णय समेत गरेको छ ।

प्रदेशबाट शुरु भएको नेपालीकांग्रेस, नेकपामाओवादी केन्द्र र जसपाको उपेन्द्र यादव र बाबुराम भट्टराईधारको गठबन्धनमा राष्ट्रियसभाकोउपनिर्वाचनसम्मआइपुग्दा नेकपाएमालेको माधवकुमार नेपालपक्षपनिथपिएको छ ।जुनबुधबार चार पक्षले वागमतीप्रदेशतर्फ खुला सदस्यमा डा. खिमलाल देवकोटालाई अघि सारेपछि उजागर भएको हो । गृहमन्त्री रामबहादुर थापाबादल नेकपाएमाले प्रवेश गरेपछि रिक्त राष्ट्रियसभा सदस्यपदको ६ जेठमा उपनिर्वाचनमाहुँदैछ । तर एमालेबाटबादल नै उम्मेद्वार बन्ने औपचारिक निर्णय भएको छैन । उनको जित सुनिश्चितहुने अवस्थामामात्रै उम्मेद्वारी दिने एमालेको तयारी छ । एमालेको कदममाजसपाको अर्काे धार महन्थ ठाकुर र राजेन्द्र महतो समुहभने सकारात्मक छ । यो समुहले ओलीलाई विश्वासको मतदिनेदेखि सरकारमाजानेसम्मको तयार गरेको छ ।

पछिल्लो घटनाक्रम हेर्दा २७ वैशाखमाप्रधानमन्त्रीओलीले विश्वासको मतपाउने सम्भावना छैन । विपक्षीको महागठबन्धनकाअघि ओलीले कसरी विश्वासको मत पाउँछन् अथवाथपकदमचालेर राजनीतिककोर्षलाई परिवर्तन गर्छन बैशाख २७ ले निर्धारण गर्नेछ ।