Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

बिजनेस

नेप्से दोहोरो अंकले घट्यो


काठमाडौँ – साताको अन्तिम दिन विहीवार नेपाल स्टक एक्स्चेन्ज नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसुचक १२ दशमलव चार सात अंकले घट्दै २ हजार ६ सय ३७ दशमलव एक तिन विन्दुमा आइपुगेको छ । १ करोड ५९ लाख ८० हजार कित्ता शेयर खरिद विक्र हुँदा ६ अर्ब १० करोड बरावरको कारोबार भएको छ ।

त्यस्तै, २१६ कम्पनीको कारोबार हुदा १ सय ३० कम्पनीका लगानीकर्ताले गुमाएका छन् । विहीवारको बजारमा जनउथ्थान लघुवित्त, खानिखोला हाइड्रो र महिला लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । त्यस्तै गुमाउनेमा विशाल बजारका लगानीकर्ता परेका छन् ।