Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

खोप र औषधिमा भ्रष्टाचार गर्ने ओलीलाई सदनबाटै हटाउनुपर्छ, ओली संविधान मान्दैनन्


काठमाडौँ –प्रधानमन्त्री केपी शर्मा ओलीलाई सदनबाट हटाउनु पर्ने वरिष्ठ वामपन्थी नेता तथा गण्डकी प्रदेश पूर्वप्रमुख अमिक शेरचनले बताउनु भएको छ । शेरचनले खोप र औषधिमा भ्रष्टाचार गर्ने ओलीलाई सदनबाटै हटाउनु पर्ने बताउनु भएको हो ।
योहो टेलिभिजनको नियमित कार्यक्रम योहो बहसमा कुरा गर्दै शेरचनले ओलीले संविधान विपरीत कार्य गरेको बताउनु भएको छ । उहाँले ओलीले संविधान नै नमान्ने पनि आरोप लगाउनु भयो ।


थप जानकारीका लागि पुरा भिडियो हेर्नुहोस् ।