राजनीति

मन्त्रिपरिषद्को ‘आकस्मिक’ बैठक जारी


काठमाडौँ – प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक बालुवाटारमा जारी छ ।

सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक हुने भए पनि प्रधानमन्त्री ओलीले आज आकस्मिक बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिन प्रतिनिधिसभा अधिवेशन आह्वान गरेको अवस्थामा त्यस विषषमा मन्त्रिहरुसँग छलफल गर्ने बुझिएको छ ।