राजनीति

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाउनु भएको छ । ओलीले आज साझ बस्ने गरी बैठक बोलाउनु भएको हो ।

सोमबार र बिहीबार नियमित बस्ने बैठक बस्ने भए पनि प्रधानमन्त्री ओलीले आज साँझलाई आकस्मिक रुपमा बोलाउनु भएको हो । ओलीले आईतबार संवैधानिक परिषद्को‌ बैठक पनि बोलाउनु भएको छ ।