राजनीति

लुम्बिनी प्रदेशसभा सदस्य पाण्डेले दिए राजीनामा


काठमाडौँ – नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा पेश गरेका हुन् ।