Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

खेलकुद

नेपाल सुपर लिग फुटबलमा आज दुई खेल हुँदै


काठमाडौँ – पहिलो संस्करणको नेपाल सुपर लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो साढे २ बजे हुने आजको पहिलो खेलमा विराटनगर र धनगढीबीच प्रतिस्पर्धा हुनेछ ।

विराटनगर रंजित धिमाल र धनगढी किरण चेम्जोङको कप्तानीमा मैदानमा उत्रनेछन् । यस्तै आजको दोस्रो खेलमा पोखरा र बुटवलबीच प्रतिस्पर्धा हुनेछ । पोखरा र लुम्बिनीबीचको खेल साँझ साढे ५ बजे सुरु हुनेछ । पोखरा अनिल गुरुङ र बुटवलको विशाल श्रेष्ठको कप्तानीमा मैदानमा उत्रनेछन् ।