Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

कोरोना विशेष

२४ घण्टामा नेपालमा थपिए २४ सय ८६ जना कोरोना संक्रमित


काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा २६ सय १८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३६८ जना संक्रमण मुक्त भएका छन्।

यस्तै १४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ९७ हजार ८७ पुगेको छ । २४ घण्टामा ३६८ जना डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ७७ हजार १२३ पुगेको छ । सोही अवधिमा कोरोनाबाट ८ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ ।

यो सँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३१ सय ३६ पुगेको छ । सक्रिय संक्रमित १६ हजार ८ सय २८ छन् भने क्वारेन्टाइनमा ७१ जना रहेका छन् ।