Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

कोरोना विशेष

नयाँ कोरोना बीमा नगर्ने सरकारको निर्णय


काठमाडौँ – कोरोना महामारी बढ्दैै गएपनि सरकारले अब कोरोना बीमा नै नगर्ने भएको छ । बीमा क्षेत्रको नियामक बीमा समितिले नयाँ कोरोना बीमा नगर्ने जनाएको छ । एक वर्षका लागि जारी गरिएको बीमालेखको अवधि एक वर्ष भएकाले नयाँ बीमालेख जारी नगर्ने समितिले जनाएको छ । दोस्रो चरणको बीमालेख असार मसान्तमा सकिदैछ ।

यो भदौ २८ गते पछि स्वास्थ्य बीमा अन्र्तगत गरिएको बीमालेख हो । जसमा २५ हजार र ७५ हजार रुपैयाँको बीमा रहेको छ । कोरोना बीमा लघुबीमा निर्देशिका अन्र्तगत रहेर ल्याइएको बीमा लेख हो । यदि सरकारले नै बजेटमार्फत् आगामी वर्ष पनि कोरोना बीमाको लागि निर्देशन दियो भने सोही अनुसार आफुहरु अघि बढ्ने समितिले जनाएको छ ।