Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

समाचार

निषेधाज्ञाको पहिलो दिन जे देखियो, ठुलालाई चैन सानालाई ऎन (भिडियोसहित)


काठमाडौँ – काठमाडौँ उपत्यकामा कोरोना भाइरस नियन्त्रण गर्न निषेधाज्ञा गरिएको आज पहिलो दिन । कोरोना भाइरसको दोस्रो लहर तीव्र रुपमा फैलिएका बेला उपत्यकाका तीन वटै जिल्लाले निषेधाज्ञा गरेका हुन् । निषेधाज्ञाको पहिलो दिन आज झण्डै २ हजार बढी सवारी नियन्त्रणमा लिईएको छ ।

विभिन्न बहानामा निषेधाज्ञा उल्लंघन गर्दै हिडेका उनीहरुलाई सुरक्षाकर्मीले होल्ड गरेर राखेका थिए । निषेधाज्ञामा कतै जाम र कतै सुनसानको अवस्था देखिएको छ ।