विदेश

शेर्पा संघ अमेरिकाको तेस्रो महाधिवेशन अगष्ट २० मा हुने


काठमाडौँ – शेर्पा संघ अमेरिकाको तेस्रो महाधिवेशन अगष्ट २० माहुने भएको छ ।
शेर्पा संघ अमेरिकाले अमेरिकामाबसोबास गर्ने शेर्पाहरुको हक,हित र अधिकारको लागी लड्नको साथै शेर्पाहरुलाई अमेरिकाको राजनीतिको मुलधारमा समहित गराउने महत्वपूर्ण कार्य गरिरहेको छ ।

नेपालमा रहेका भिविन्न संघ संस्थाहरुसंग समान्वय गरेर बाढी पहिरोमा सहयोग गर्ने,लोकसेवाको निशुल्ककक्षा संचालणमा सहयोग गर्ने र राष्ट्रिय जनगणानको समयमा सचेतना जस्ता कार्यक्रमहरु संचालण गरिरहेको छ ।

विश्व शेर्पा संघले निर्माण गरेको शेर्पा भाषाको एप्स बनाउनपनि शेर्पा संघ अमेरिकाले विशेष सहयोग गरिरहेको छ । आङ जाङबु शेर्पाको नेतृत्वमा रहेको शेर्पा संघ अमेरिकाले २ वर्षको कार्यकाल पुरा गरेको छ । शेर्पा संघ अमेरिकाको तेस्रो महाधिवेशनबाट नयां कार्य समितिको चयानपनिगर्नेछ ।

नयां कार्य समितिचयनको लागीआङ ङिमा गेल्जेन शेर्पाको संयोजकत्वमा छेवाङ लामा,तेण्डी शेर्पा,फरादेण्डी शेर्पा सदस्य रहेको अध्यक्ष मण्डल पनि गठन भैसकेको छ ।

पछिल्लो आवस्थमालोकप्रियबन्दैगएको शेर्पा संघ अमेरिकामा अमेरिकाभरबाट सदस्यबननेको क्रमपनि बढ्दै गएको छ भने अध्यक्षको लागीपूर्व वरिष्ठ उपाध्क्षएपीलामा सहति ३ जनाको दावी रहेको देखिएको छ । शेर्पा संघ अमेरिकाको तेस्रो महाधिवेशनले अध्यक्ष सहित ११ जनाको कार्य समितिनिर्वाचितगरिनेछ भने ४ जना सदस्यमनोनितगरिनेछ ।