Uncategorized

विधानलाई अन्तिम रुप दिन माओवादी स्थायी कमिटी बैठक


काठमाडौँ — संशोधित विधानलाई अन्तिमा रुप दिन माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा आजको बन्दसत्र सकिएलगत्तै स्थायी कमिटी बैठक सुरु भएको हो । बैठकमा संशोधित विधानलाई अन्तिम रुप दिनेबारे छलफल हुने एक नेताले जानकारी दिए ।