राजनीति

रविन्द्र मिश्रको चर्चित दस्तावेज केन्द्रीय समिति बैठकले पारित


काठमाडौँ – विवेकशील-साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सार्वजनिक गरेको बहुचर्चित राजनीतिक दस्तावेजलाई सो पार्टीको केन्द्रीय समिति बैठकले पारित गरेको छ । केन्द्रीय समिति दुईतिहाइ सदस्यहरूको समर्थनमा दस्तावेज पारित भएको हो ।