राजनीति

बागमतीका नवनियुक्त मुख्यमन्त्री पाण्डेले लिए शपथ


काठमाडौँ – बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

हेटौँडास्थित प्रदेश प्रमुख कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा पाण्डेले प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनियताको सपथ लिएका हुन् ।