Breaking

बाक्लिएको उच्चस्तरीय भ्रमण, कुटनीतिक प्रभावकारीता कि भू–राजनीतिक प्रभाव ?


काठमाडौँ — अमेरिकी शैन्य सहयोग एसपीपी अस्वीकारपछि पातालिएको अमेरिकीउच्चअधिकारीहरुको भ्रमण पुनबाक्लिएको छ । निर्वाचनको मुखमाअन्तराष्ट्रिय शतिmहरुको काठमाडौ यात्राबारे विभिन्नविश्लेषण जारी छ । पछिल्लो समय बाक्लिएको औपचारिक भ्रमणहरु कुटनीतिक प्रभावकारीतावाअन्यमुलुकको प्रभावबहसको विषय बनेको छ । यत्ति बेलामित्र राष्ट्र अमेरिकाकाकार्यवाहक अमेरिकी सहायकविदेशमन्त्रीएलिजावेथ केनेडी ट्रुडो काठमाडौंमा छिन ।

अमेरिकीविदेश मन्त्रालयकाउच्चअधिकारी ट्रुडो बुधवार मात्र काठमाडौ ओर्लिएकीहुन् । उनको काठमाडौ यात्रामुलतमिथ्या सूचना र लोकतन्त्रमा सञ्चारको भूमिकाबारे विभिन्न क्षेत्रकाव्यक्तिसँग छलफल अन्तरक्रिया गनछिन् ।उनले नेपालको मिडिया परिदृश्य रभ्रामक सूचनानिवारणमा नेपालको अनुभवबुझ्ने छिन । अर्थात अमेरिकीवरिष्ठ कूटनीतिज्ञ ट्रुडो अमेरिकी सैन्य सहयोग स्टेट पार्टनरसिपप्रोग्रामएसपीपीको विवाद र अस्वीकार,यस अघि एमसीसीको रस्साकस्सीलाई समेत केन्द्रमा राखेर मिथ्या सूचन र प्रभाववारे छलफल केन्द्रितहुने आँकलनगर्न सकिन्छ ।

अमेरिकी परियोजना विरुद्ध चीनले सामाजिक सञ्जाल र मिडियामार्फत भ्रामक सूचनाफैलाएको आरोप अमेरिकीउच्चअधिकारीहरुले लगाउँदै आएका छन । केहि साता अघि मात्रअमेरिकी सरकारका दक्षिण तथामध्यएसियालीमामिला व्यूरोका कार्यबहाकप्रमुखउपसहायक अमेरिकीविदेशमन्त्रीएलिजावेथ होस्र्टले काठमाडौ भ्रमण गरेकीथिइन । उनीक्लाइमेटच्याम्पियन्स सम्मेलनमा सहभागिहुन नेपालआएकाथिए ।

एसपीपी अस्वीकारपछि पातालिएको अमेरिकीउच्चअधिकारीहरुको नेपालयात्रापुनबाक्लिएको छ । यहिअवधिमा युरोपेली संसदीय प्रतिनिधिमण्डलले नेपाल भ्रमण गरेका छन । छिमेकीमुलुक साथै अन्यअन्तराष्ट्रिय मुलुकहरुको काठमाडौ यात्राले निरन्तर निरन्तरतापाईरहेको छ । यसले मुुलुकको कुटनीतिक क्षेत्रको प्रभावकारीतावाअन्तराष्ट्रिय शतिm केन्द्रको बढ्दो कुटनीति प्रभावचासो बढाएको छ ।

मुलुकको परराष्ट्र मामिला र कुटनीतिक क्षेत्रको सक्रियताआफैमा सकरात्मकपक्षहो । नेपालको भौगोलिकअवस्था सामारिक महत्वका कारण पनि राष्ट्रहितलाई केन्द्रमा राखेर प्रभावकारी कुटनीति पहिलो सर्त हो । कुटनीतिक क्षेत्रचलायमानबनाउनुको विकल्प छैन । यस्ता औपचारिक भ्रमणहरु दुई मुलुकबीचको सम्बन्ध परिस्कृत गर्ने पहिलो आधार समेत हो ।

तर पछिल्लो समय बढ्दो भ्रमणवारे सबैको आ–आफ्नो तर्क र विश्लेषण छ । राष्ट्रिय राजनीतिमा वैदेशिक हस्तक्षेपको शिकार हुँदै आएको धेरैको विश्लेषण छ । अहिलेमुलुकनिर्वाचनको सम्मुखमा छ । भ्रमणको एजेन्डा दुई मुलुकबीचको पारस्पिरिक हित रसम्बन्ध सुधारको पक्षमाभएपनिनिर्वाचनको पूर्वसन्ध्यामालगालगभईरहेका भ्रमण शंकाका घेरमा छ भने कुटनीतिक क्षेत्र थपचासोपूर्ण बनेको छ ।