राजनीति

‘प्रचण्ड भर्सेस बादल हुन सक्छ’


काठमाडौँ – नेकपा एमाले पार्टीले निर्णय गरे आगामी चुनावमा नेता रामबहादुर थापा (बादल)ले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग आफू लड्न तयार रहेको बताएका छन् । उनले जनयुद्धकालका सहयात्री प्रचण्डसँग

शुक्रबार चितवन पुगेका थापाले भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘यो विषयमा पार्टीले निर्णय गरेको छैन । आगामी दिनमा पार्टीले निर्णय गरेमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ ।’

प्रचण्ड र बादल दुवैका गृह जिल्ला चितवन नै हो भने यी दुई जनयुद्धकालका सहयात्री पनि हुन् ।