कोरोना विशेष

पछिल्लो २४ घण्टामा थप १९ जनामा संक्रमण


काठमाडौँ — पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह९प्रवक्ता डा। समिरकुमार अधिकारीका अनुसार ३ हजार ३४९ जनाको पीसीआर परीक्षण गर्दा १५ जना र १ हजार ३३६ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जना गरी १९ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा २९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने हाल देशभर ५२० जना संक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।