Breaking

धुनिवेंसी नगरपालिका मेयरमा एकीकृत समाजवादीको विजयी


काठमाडौँ — धादिङको धुनिवेंसी नगरपालिका मेयरमा नेकपा एकीकृत समाजवादीका बालकृष्ण आचार्य विजयी भएका छन्। आचार्यका प्रतिद्वन्द्वी एमालेका राजाराम पाण्डेले ६५९२ मत ल्याएका छन् । उनी दोस्रो कार्यकालका लागि मेयरमा पुन निर्वाचित भएका हुन् ।

यस्तै उपमेयरमा काँग्रेसका सुरज उप्रेतीले ८३८७ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी मन्दिरा श्रेष्ठले ६४७० मत ल्याएर पराजित भएकी छिन् । काँग्रेस,माओवादी र एकीकृत समाजवादीको तालमेलमा आचार्यले मेयर जितेका हुन् ।