Breaking

डेङ्गुको डर, यी लक्षण देखा परे अनिवार्य स्वास्थ्य परीक्षण गर्न चिकित्सकको सुझाव


काठमाडौँ — देशभर डेंगु संक्रमितको संख्या २५ हजार नाघेको छ । यो वर्ष मात्र डेङ्गु संक्रमणबाट ३२ जनाको मृत्यु भईसकेको छ ।तर डेंगु नियन्त्रणमा सरकारको प्रयास प्रभावकारी नबन्दाअवस्थाथपभयवहबन्ने त होइनत्रास समेत बढेको छ । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु संक्रमण थपभयवहबन्दै गएको छ । हिमालीजिल्ला मुस्ताङ बाहेक देशका७६ वटा जिल्लाका २५ हजार बढि सर्वसाधरण डेंगु संक्रमितभइसकेका छन भने ३२ जनाको मृत्यु भइसकेको छ ।

प्रदेशगत रुपमाबाग्मतिप्रदेशर जिल्लागत रुपमा काठमाडौ,ललितपुर,मकवानपुर दाङ लगायतकाजिल्ला डेंगुको उच्चजोखिममा छ । जम्मा संक्रमितमध्ये २० हजार बढि बाग्मतिप्रदेशका छन । बाग्मतिप्रदेशमासेप्टेम्बर महिनामामात्र झन्डै १७हजार मानिसमा डेंगु संक्रमितभएका छन ।सरकारले डेंगु नियन्त्रण तथाजोखिमकमगर्न स्थानीयतहसँग समन्वयचेतनामूलककार्यक्रम साथै ‘खोज र नष्ट गर’ अभियानलाई तिव्रतादिइएको इपिडिमियोलोजीतथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

टेकुस्थितशुक्रराज ट्रोपिकलतथा सरुवा रोग अस्पतालमा दैनिकपाँच सय भन्दा बढी डेंगुकाविरामीआइरहेका छन । अस्पतालको इमरजेन्सी, ओपिडि देखि आइसियु वार्डसम्मै डेंगुकाविरामीउपचारमा छन । अस्पतालको प्यासेजमा समेत वेड राखेर विरामीको उपचार भईरहेका छ ।डेंगुको अवस्थाभयवहभइसकेको विशेषज्ञहरुको अनुमान छ । चिकित्सकहरु डेंगु संक्रमितभएकावा लक्षण देखा परेमा एक पटक जसरी पनिचिकित्सककोमागएर आफ्नो स्वास्थ्य परीक्षण गराउन सुझाव दिन्छन् ।


ज्वरो आउने,अत्याधिक टाउको र शरीरको मांशपेशीदुख्नु, शरीरमा साना खटिरा आउने,वाकवाकलाग्ने/बान्ताहुने, आँखाको गेडी दुख्ने, खानामाअरुचि,ज्वरो आएको अवस्थामा नाक तथा गिजाबाट रक्तश्राव हुने र छालामुनि रक्तस्राव हुनु आदि डेंगुकालक्षणहुन् । डेंगु फैलाउने लामखुट्टेविहान, दिउँसो र साँझपख,बढी संक्रियहुने भएकोले संक्रमितहुने सम्भावनापनि सोहि समयमा बढी हुन्छ । यस समयमालामखुट्टेको टोकाइबाट बच्न सतर्क रहनचिकित्सकको सुझाव छ ।