देश

डिश मिडिया नेटवर्कलाई आईटी/आईएसपीतर्फको एचआरएम अवार्ड


काठमाडौँ – नेपाली कर्पोरेट क्षेत्रमा योगदान गर्ने उत्कृष्ट संस्थालाई प्रदान गरिने एचआरएम अवार्ड मध्ये यस वर्षको आईटी/आईएसपी अवार्ड डिशमिडिया नेटवर्क प्रालि.ले प्राप्त गरेको छ । डिश मिडया नेटवर्कले आफ्नो ईन्टरनेट सेवा सुरुवात गरेसंगै आईटी/आईएसपी क्याटोगोरीमा यो अवार्ड प्राप्त गरेको हो ।

नेपालको निजी क्षेत्रमा उत्कृष्ट काम गर्दै मुलकको समग्र आर्थिक तथा सामाजिक विकासमा उल्लेखिय योगदान गर्ने संस्था तथा व्यक्तिको सम्मानका लागि कर्पोरेट क्लव प्रालिले हरेक वर्ष अवार्ड प्रदान गर्ने गर्दछ ।