खेलकुद

टि-२० वरियतामा नेपालको स्थान यथावत्


काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–ट्वान्टी नयाँ वरीयतामा नेपाल यथावत् स्थानमा रहेको छ ।

अघिल्लो वरीयतामा पनि १४ औं स्थानमा रहेको नेपाल यस पटक पनि १४ औं स्थानमा नै रहेको छ । टी–ट्वान्टीको नयाँ वरियतामा इंग्ल्यान्ड शीर्ष स्थानमा रहदा भारत दोस्रो स्थानमा रहेको छ भने पाकिस्तान तेस्रो, न्युजिल्याण्ड चौंथो र दक्षिण अफ्रीका पाँचौं स्थानमा रहेका छन् ।