समाचार

कार्यवाहक प्रधानसेनापतिको जिम्मा प्रभुराम शर्मालाई दिने निर्णय


काठमाडौँ – सरकारले प्रभुराम शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।