Breaking

स्थानीयले मतपेटिका बोकेर भागे


काठमाडौँ — रौतहटको एक मतदान केन्द्रबाट मतपेटिका लुटिएको छ । यमुनामाई गाउँपालिका १ स्थित मतदान केन्द्रबाट मतपेटिका लुटिएको हो । यस विषमा थप जानकारी आउन काँकी छ ।