977news
०४ बैशाख २०७८,शनिबार
  • 977news
  • होमपेज
  • राजनीति
  • समाज
  • समाचार
  • कोरोना विशेष
  • सूचना-प्रविधि
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • योहो टिभी play_circle_filled
    • menu
  • होमपेज
  • राजनीति
  • समाज
  • समाचार
  • कोरोना विशेष
  • सूचना-प्रविधि
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • योहो टिभी play_circle_filled
    1. होमपेज
    2. सूचना-प्रविधि

    डिशहोमको रिचार्जमा ईन्टरनेट सित्तैमा

    • योहो संवाददाता
    • today2021-03-29 06:00:53

    काठमाडौँ – डिशहोमको ग्राहकहरुले डिशहोमको रिचार्ज गर्दा १० एमबीपीएस इन्टरनेट सित्तैमा प्रयोग गर्न पाउने भएका छन् ।

    डिशहोम फाईवर नेटले सेवा सुरु गरेसंगै उक्त सेवा उपलब्ध एरियाका डिशहोमका ग्राहकले यो अफरको फाइदा लिन सक्नेछन् । डिशहोमकोे रिचार्ज गरी मासिक,त्रैमासिक,अर्धबार्षिक वा बार्षिक रिचार्जमा सोही अवधिको लागि १० एमबीपीएस  स्पीडको ईन्टरनेट निशुल्क प्रयोग गर्न सक्नेछन् । 

    डिशहोमका ग्राहकहरुले फ्रि ईन्टरनेट सेवासंगै आफ्नै मोबाईलमा डिसहोम गोएप मार्फत ७० भन्दा धेरै डिशहोमका च्यानलहरुका साथै 'भीओडी' मार्फत नयाँ–नयाँ मनोरञ्जनात्मक कार्यक्रमहरु हेर्न  सक्नेछन् । 'डिसहोम गो एप वेभ' मार्फत ग्राहकले आफ्नै डेस्कटप तथा ल्यापटपमा पनि डिशहोमका च्यानलहरुको आनन्द लिन सक्नेछन्, साथै 'एक्सभीओडी' मा हजारौं घण्टाका मनोरञ्जनात्मक कार्यक्रमहरु अतिरिक्त शूल्क विना  नै आफ्नै समयमा हेरेर मनोरञ्जन लिन सक्नेछन् ।

     
    नेपालमै टि.भि.को रिचार्ज गर्दा 'ईन्टरने डिसहोम गो', 'डिसहोम गो एप वेभ' र 'एक्सभीओडी' फ्रिमा उपलब्ध गराउने डिशहोम पहिलो कम्पनी बन्न सफल भएको छ ।डिशहोमफाईबरनेटले हालबजारमा १०/२५  एमबीपीएस र ४० एमबीपीएसका प्याकेजहरु उपलब्ध गराएको छ ।

     

    banner

    ताजा सूचना

    • प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा प्रचण्ड सहभागी नहुने
    • भष्मासुर र मोहिनीको नृत्य छिटै समापन हुँदैछ प्रतीक्षा गरौं : डा. बाबुराम भट्टराई
    • टी-२० क्रिकेटको त्रिकोणात्मक सिरिज सुरु
    • कोहलपुर दुर्घटना अपडेट :  मृतक पाँचमध्ये ४ जनाको सनाखत
    • सिभिल बैंकका साहुले गरिबको पैशा खाए ! इच्छाराज ओलीका साढुभाइ ! (भिडियोसहित)

    Download Yoho Khabar App

    977news
    • प्रकाशक - आङ काजी शेर्पा
    • सम्पादक - लक्ष्मी राज भण्डारी
    • सुचना विभाग दर्ता नं ८८५/०७५-७६
    • कार्यालयको सम्पर्क नम्बर ०१–४४८७७२८

    Yoho Televison

    • प्रकाशक - आङ काजी शेर्पा
    • सम्पादक - लक्ष्मी राज भण्डारी
    • सुचना विभाग दर्ता नं ८८५/०७५-७६
    • Website - www.yohotelevision.com

    मनोरञ्जन

    • ब्लोअप
    • गसिप
    • बलिउड / हलिउड
    • भिडियो
    • ताजा समाचार

    विविध

    • विचार/ब्लग
    • साहित्य
    • अन्तर्वार्ता
    • रोचक विश्व
    • राम्रो नेपाल
    • हाम्रोबारे
    • प्रयोगका सर्त
    • विज्ञापन
    • Privacy Policy
    • सम्पर्क

    © 2020 योहोखबर design by SunBi