Breaking

सर्वोच्चद्वारा एमालेको दशौं महाधिवेशन आयोजक कमिटी अस्वीकार


काठमाडौँ – सर्वोच्च अदालतले नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीलाई वैधानिकता दिन अस्वीकार गरेको छ ।

यससँगै एमाले, माधवकुमार नेपाल समूहले माग गरे जस्तै २ जेठ २०७५ को अवस्थामा फर्किनुपर्ने भएको छ ।