977news
१८ फाल्गुन २०७७,मंगलबार
  • 977news
  • होमपेज
  • राजनीति
  • समाज
  • समाचार
  • कोरोना विशेष
  • सूचना-प्रविधि
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • योहो टिभी play_circle_filled
    • menu
  • होमपेज
  • राजनीति
  • समाज
  • समाचार
  • कोरोना विशेष
  • सूचना-प्रविधि
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • योहो टिभी play_circle_filled
    1. होमपेज
    2. समाज

    दार्चुलामा पहिरोले महाकाली थुनियो, स्थानीयलाई सुरक्षित रहन प्रशासनको आग्रह

    • योहो संवाददाता
    • today2021-02-02 13:07:06

    काठमाडौँ –  दार्चुलाको माल्पामा पहिरोका कारण महाकाली नदी थुनिएको छ । आज मंगलबार पहिरोका कारण नदी थुनिएर ठूलो ताल बनेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    यता जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक सूचना जारी गर्दै नदी आसपासको क्षेत्रमा बसोबास गरिरहेका स्थानीयलाई सुरक्षित रहन भनेको छ ।

    पहिरोलो थुनिएर बनेका ताल जुनसुकै समयमा फुटेर बाढी आउन सक्ने भएकाले सुरक्षित रहन प्रशासनले आग्ह गरेका हो । पहिरो ठूलो रहेको र नदीमा तालिएको पानी फुट्दा धेरै क्षति हुनसक्ने भएकाले सुरक्षित रहन सूचना जारी गरिएको कार्यालयले जनाएको छ ।

    banner

    ताजा सूचना

    • ताप्लेजुङको दोभान बजारमा आगलागी : करिब ४० घर जलेर नष्ट
    • ह्वात्तै घट्यो सुनको भाउ
    • योहो टेलिभिजनमा रिपोर्ट बजेपछि पीडितलाई सहयोग गर्ने भेटिए
    • फेरि संसद विघटन हुन लागे कांग्रेसले सरकारको नेतृत्व गर्छ : महेश आचार्य (भिडियोसहित)
    • होटल सःसः इनमा आगलागी , ४० लाख बराबरको क्षति

    Download Yoho Khabar App

    977news
    • प्रकाशक - आङ काजी शेर्पा
    • सम्पादक - लक्ष्मी राज भण्डारी
    • सुचना विभाग दर्ता नं ८८५/०७५-७६
    • कार्यालयको सम्पर्क नम्बर ०१–४४८७७२८

    Yoho Televison

    • प्रकाशक - आङ काजी शेर्पा
    • सम्पादक - लक्ष्मी राज भण्डारी
    • सुचना विभाग दर्ता नं ८८५/०७५-७६
    • Website - www.yohotelevision.com

    मनोरञ्जन

    • ब्लोअप
    • गसिप
    • बलिउड / हलिउड
    • भिडियो
    • ताजा समाचार

    विविध

    • विचार/ब्लग
    • साहित्य
    • अन्तर्वार्ता
    • रोचक विश्व
    • राम्रो नेपाल
    • हाम्रोबारे
    • प्रयोगका सर्त
    • विज्ञापन
    • Privacy Policy
    • सम्पर्क

    © 2020 योहोखबर design by SunBi