977news
१८ फाल्गुन २०७७,मंगलबार
  • 977news
  • होमपेज
  • राजनीति
  • समाज
  • समाचार
  • कोरोना विशेष
  • सूचना-प्रविधि
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • योहो टिभी play_circle_filled
    • menu
  • होमपेज
  • राजनीति
  • समाज
  • समाचार
  • कोरोना विशेष
  • सूचना-प्रविधि
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • योहो टिभी play_circle_filled
    1. होमपेज
    2. समाज

    छेस्काम माध्यमिक बिद्यालयमा झडप, वडाध्यक्ष सहित ५ जना घाईते, एक जनाको अवस्था गम्भिर

    • योहो संवाददाता
    • today2021-01-18 05:22:47

    काठमाडौँ   -  सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा रहेको छेस्काम माध्यमिक बिद्यालयको  ब्यवस्थापन समिति चयनको क्रममा भएको निर्बाचनमा झडप भएको छ ।  शनिबार सम्पन्न व्यवस्थापन समितिको निर्वाचनबाट विजयी समूहलाई स्वागतको तयारी गर्दै गर्दा विद्यालय परिसरभित्रै  झडप भएको बिद्यालयले जनाएको छ । 
    निबर्तमान अध्यक्ष पनि  शनिबार सम्पन्न विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा उम्मेद्धार बन्नुभएको थियो । उहाँ किशोर कुलुङसँग करिब ३० मतले पराजित बनेको विद्यालय स्रोतले जनाएको छ ।  नतिजा सार्वजनिक भए लगत्तै दुबै समुह बिच झडप भएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ । 

    झडपको क्रममा निबर्तमान अध्यक्ष बिद्याराज कुलुङ गम्भिर घाइते हुनुभएको छ । उहाँको टाउँकोमा  ३४ टाचाँ लगाइएको छ भने थप उपचारका लागी काठमाडौ रेफर  गरिएको छ ।  झडपमा वडा नम्बर ३ का वडा अध्यक्ष डेक बहादुर राई सहित अन्य  ३ जना घाइते भएको  जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी तथा प्रहरी निरिक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो ।  घाइते ४ जनाको अबस्था सामान्य रहेको छ । झडपमा विद्यालयको कार्यलय तथा भौतिक संरचनामा समेत क्षती पुगेको छ । सिसि क्यामराको स्क्रिन फुटेको छ भने रेकर्डरसँगै डेल कम्पनीका तीन थान ल्यापटप हराएको विद्यालय प्रशासनले जनाएको छ । यस्तै बिदालयको ढोका, टेवल र छानामा समेत क्षति पुगेको छ । 

    banner

    ताजा सूचना

    • ताप्लेजुङको दोभान बजारमा आगलागी : करिब ४० घर जलेर नष्ट
    • ह्वात्तै घट्यो सुनको भाउ
    • योहो टेलिभिजनमा रिपोर्ट बजेपछि पीडितलाई सहयोग गर्ने भेटिए
    • फेरि संसद विघटन हुन लागे कांग्रेसले सरकारको नेतृत्व गर्छ : महेश आचार्य (भिडियोसहित)
    • होटल सःसः इनमा आगलागी , ४० लाख बराबरको क्षति

    Download Yoho Khabar App

    977news
    • प्रकाशक - आङ काजी शेर्पा
    • सम्पादक - लक्ष्मी राज भण्डारी
    • सुचना विभाग दर्ता नं ८८५/०७५-७६
    • कार्यालयको सम्पर्क नम्बर ०१–४४८७७२८

    Yoho Televison

    • प्रकाशक - आङ काजी शेर्पा
    • सम्पादक - लक्ष्मी राज भण्डारी
    • सुचना विभाग दर्ता नं ८८५/०७५-७६
    • Website - www.yohotelevision.com

    मनोरञ्जन

    • ब्लोअप
    • गसिप
    • बलिउड / हलिउड
    • भिडियो
    • ताजा समाचार

    विविध

    • विचार/ब्लग
    • साहित्य
    • अन्तर्वार्ता
    • रोचक विश्व
    • राम्रो नेपाल
    • हाम्रोबारे
    • प्रयोगका सर्त
    • विज्ञापन
    • Privacy Policy
    • सम्पर्क

    © 2020 योहोखबर design by SunBi