977news
०४ बैशाख २०७८,शनिबार
  • 977news
  • होमपेज
  • राजनीति
  • समाज
  • समाचार
  • कोरोना विशेष
  • सूचना-प्रविधि
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • योहो टिभी play_circle_filled
    • menu
  • होमपेज
  • राजनीति
  • समाज
  • समाचार
  • कोरोना विशेष
  • सूचना-प्रविधि
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • योहो टिभी play_circle_filled
    1. होमपेज
    2. समाचार

    ह्वात्तै घट्यो सुनको भाउ

    • योहो संवाददाता
    • today2021-03-02 06:35:49

    काठमाडौँ  - आज पनि नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । अस्थिर रहेको सुनचाँदीको बजारमा आज भने तोलामा नै सुन १७ सय रुपैयाँले घटेको हो ।
    आज छापावाल सुन प्रतितोलामा ८७ हजारमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार छापावाल सुन तोलामा ८८ हजार ७ सय रुपैयाँमा कारोवार भएको थियो ।


    यस्तै, तेजाबी सुन प्रतितोला तोलामा ८६ हजार ५५० मा खरिद बिक्रि भएको छ । हिजो तेजाबी सुन तोलामा ८८ हजार २५० मा कारोवार भएको महासंघले जनाएको छ । यसैगरी, चाँदीको मुल्य तोलामा आज १२ सय ९० रुपैयाँ कायम भएको छ ।

     

    banner

    ताजा सूचना

    • भष्मासुर र मोहिनीको नृत्य छिटै समापन हुँदैछ प्रतीक्षा गरौं : डा. बाबुराम भट्टराई
    • टी-२० क्रिकेटको त्रिकोणात्मक सिरिज सुरु
    • कोहलपुर दुर्घटना अपडेट :  मृतक पाँचमध्ये ४ जनाको सनाखत
    • सिभिल बैंकका साहुले गरिबको पैशा खाए ! इच्छाराज ओलीका साढुभाइ ! (भिडियोसहित)
    • प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक बस्दै

    Download Yoho Khabar App

    977news
    • प्रकाशक - आङ काजी शेर्पा
    • सम्पादक - लक्ष्मी राज भण्डारी
    • सुचना विभाग दर्ता नं ८८५/०७५-७६
    • कार्यालयको सम्पर्क नम्बर ०१–४४८७७२८

    Yoho Televison

    • प्रकाशक - आङ काजी शेर्पा
    • सम्पादक - लक्ष्मी राज भण्डारी
    • सुचना विभाग दर्ता नं ८८५/०७५-७६
    • Website - www.yohotelevision.com

    मनोरञ्जन

    • ब्लोअप
    • गसिप
    • बलिउड / हलिउड
    • भिडियो
    • ताजा समाचार

    विविध

    • विचार/ब्लग
    • साहित्य
    • अन्तर्वार्ता
    • रोचक विश्व
    • राम्रो नेपाल
    • हाम्रोबारे
    • प्रयोगका सर्त
    • विज्ञापन
    • Privacy Policy
    • सम्पर्क

    © 2020 योहोखबर design by SunBi