Breaking

वैज्ञानिकको सुझाव– महामारीबाट बच्न प्राज्ञिक क्षेत्र, नीति निर्माता र चिकित्सक यो निर्णयमा पुगौँ


काठमाडौँ – नेपालमा दैनिक रुपमा बढ्दै गरेको संक्रमितको संंख्या देखेर विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नै चिन्ताजनक अवस्थामा रहेको बताइरहदा नेपालका वैज्ञानिक डा प्रमोद अर्यालले महामारीबाट बच्न प्राज्ञिक क्षेत्र लाग्नुपर्ने बताउनु भएको छ । थप जानकारीका लागि पूरा भिडियो हेर्नुहोस् ।