Breaking

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त


काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका छन् । सोमबारको मन्त्रिपरिषद्को बैठकले उनलाई नियुक्ति दिएको हो ।