977news
१८ फाल्गुन २०७७,मंगलबार
  • 977news
  • होमपेज
  • राजनीति
  • समाज
  • समाचार
  • कोरोना विशेष
  • सूचना-प्रविधि
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • योहो टिभी play_circle_filled
    • menu
  • होमपेज
  • राजनीति
  • समाज
  • समाचार
  • कोरोना विशेष
  • सूचना-प्रविधि
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • योहो टिभी play_circle_filled
    1. होमपेज
    2. राजनीति

    मृत्यु भएको १८ वर्षसम्म पनि राजा जनताको मनमा, यसैगरी नेता बस्न सक्लान् ? (भिडियोसहित)

    • योहो संवाददाता
    • today2020-12-30 12:35:07

    काठमाडौँ  -  पुस १४ गते । यो यस्तो दिन हो, जुन दिन कुनै बेला यस दिनलाई नेपालीहरुले राष्ट्रिय पर्वका रुपमा मनाउने गर्थे । पुस  १४ गते नेपालीका   लोकप्रिय राजा वीरेन्द्रको जन्मदिन हो । राजा वीरेन्द्रको निधन भएको १८ वर्ष भइसकेको छ, तर राजा वीरेन्द्र नेपालीहरुको मनबाट हट्न सकेका छैनन् ।

    राजाहरुलाई सामन्ती र राजसंस्थालाई सामन्तवादको अवशेषका रुपमा अर्थ लगाउने  राजनीतिक दलहरु हावी भएको यो घडीमा राजा वीरेन्द्र  ओझेलमा परेका छन् । तर उनको उदारता, जनताप्रतिको जिम्मेवारीवोधका कारण उनी पछिपछि सम्म स्मरणमा रहिरनेछन्, भलै यो काल  गणतन्त्रको किन नहोस् । थप जानकारीका लागि भिडियो हेर्नुहोस् । 

    banner

    ताजा सूचना

    • ह्वात्तै घट्यो सुनको भाउ
    • योहो टेलिभिजनमा रिपोर्ट बजेपछि पीडितलाई सहयोग गर्ने भेटिए
    • फेरि संसद विघटन हुन लागे कांग्रेसले सरकारको नेतृत्व गर्छ : महेश आचार्य (भिडियोसहित)
    • होटल सःसः इनमा आगलागी , ४० लाख बराबरको क्षति
    • हिमाल आरोहण खुला, कतिले चढ्लान सगरमाथा ?

    Download Yoho Khabar App

    977news
    • प्रकाशक - आङ काजी शेर्पा
    • सम्पादक - लक्ष्मी राज भण्डारी
    • सुचना विभाग दर्ता नं ८८५/०७५-७६
    • कार्यालयको सम्पर्क नम्बर ०१–४४८७७२८

    Yoho Televison

    • प्रकाशक - आङ काजी शेर्पा
    • सम्पादक - लक्ष्मी राज भण्डारी
    • सुचना विभाग दर्ता नं ८८५/०७५-७६
    • Website - www.yohotelevision.com

    मनोरञ्जन

    • ब्लोअप
    • गसिप
    • बलिउड / हलिउड
    • भिडियो
    • ताजा समाचार

    विविध

    • विचार/ब्लग
    • साहित्य
    • अन्तर्वार्ता
    • रोचक विश्व
    • राम्रो नेपाल
    • हाम्रोबारे
    • प्रयोगका सर्त
    • विज्ञापन
    • Privacy Policy
    • सम्पर्क

    © 2020 योहोखबर design by SunBi