977news
१६ फाल्गुन २०७७,आइतबार
  • 977news
  • होमपेज
  • राजनीति
  • समाज
  • समाचार
  • कोरोना विशेष
  • सूचना-प्रविधि
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • योहो टिभी play_circle_filled
    • menu
  • होमपेज
  • राजनीति
  • समाज
  • समाचार
  • कोरोना विशेष
  • सूचना-प्रविधि
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • योहो टिभी play_circle_filled
    1. होमपेज
    2. राजनीति

    सर्वोच्च अदालतको फैसला स्वीकार्य हुन्छ : ईश्वर पोखरेल

    • योहो संवाददाता
    • today2021-02-23 09:05:21

    काठमाडौँ – उपप्रधानमन्त्री ईश्वर पोखरेलले संसद विघटनविरुद्ध परेका रिटका मुद्दामा सर्वोच्च अदालतले जे फैसला गर्छ आफूहरूलाई स्वीकार हुने बताउनुभएको छ । ओली समूह निकट प्रेस संगठन चितवनले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले अदालतको फैसला स्वीकार्ने बताउनुभएको छ ।

     ‘अदालत र निर्वाचन आयोग जस्ता संस्थाहरुले आफ्नो प्रक्रियाबाट गर्ने निर्णय मान्दैनौं भन्न मिल्दैन,’ उहाँले भन्नुभयो, ‘हामी शक्ति पृथकीकरणमा विश्वास गर्छौं र अदालतबाट हुने फैसला हामीलाई शिरोधार्य छ ।’

    त्यस्तै पोखरेलले संसद विघटन असंवैधानिक नभएकाले अदालतबाट अन्यथा फैसला नआउने बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा बाहेक अरुले सूर्य चिह्न नपाउने पनि उहाँको दाबी छ ।

    banner

    ताजा सूचना

    • लुम्बिनीमा युनिभर्सल पीस सेन्चुरीको स्थापना
    • नागरिक समाजद्वारा काठमाडौं महानगरपालिका अगाडि धर्ना
    • नेप्सेमा भारी गिरावट
    • मेयर शाक्य पुरातत्त्व विभागप्रति आक्रोशित
    • बलिउड अभिनेता अमिताभ बिरामी : लेखे- सर्जरी...म लेख्न सक्दिनँ

    Download Yoho Khabar App

    977news
    • प्रकाशक - आङ काजी शेर्पा
    • सम्पादक - लक्ष्मी राज भण्डारी
    • सुचना विभाग दर्ता नं ८८५/०७५-७६
    • कार्यालयको सम्पर्क नम्बर ०१–४४८७७२८

    Yoho Televison

    • प्रकाशक - आङ काजी शेर्पा
    • सम्पादक - लक्ष्मी राज भण्डारी
    • सुचना विभाग दर्ता नं ८८५/०७५-७६
    • Website - www.yohotelevision.com

    मनोरञ्जन

    • ब्लोअप
    • गसिप
    • बलिउड / हलिउड
    • भिडियो
    • ताजा समाचार

    विविध

    • विचार/ब्लग
    • साहित्य
    • अन्तर्वार्ता
    • रोचक विश्व
    • राम्रो नेपाल
    • हाम्रोबारे
    • प्रयोगका सर्त
    • विज्ञापन
    • Privacy Policy
    • सम्पर्क

    © 2020 योहोखबर design by SunBi