977news
२१ फाल्गुन २०७७,शुक्रबार
  • 977news
  • होमपेज
  • राजनीति
  • समाज
  • समाचार
  • कोरोना विशेष
  • सूचना-प्रविधि
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • योहो टिभी play_circle_filled
    • menu
  • होमपेज
  • राजनीति
  • समाज
  • समाचार
  • कोरोना विशेष
  • सूचना-प्रविधि
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • योहो टिभी play_circle_filled
    1. होमपेज
    2. राजनीति

    कांग्रेससँग मिलेर संयुक्त आन्दोलन गर्ने तयारीमा रहेको नेकपा अध्यक्ष नेपालको भनाइ

    • योहो संवाददाता
    • today2021-01-16 05:11:08

    काठमाडौँ  - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रचण्ड जस्तो व्यवहारमा इमान्दार अरु कोही नभएको बताउनुभएको छ ।
    दाङको घोराहीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपालले प्रचण्डको प्रशंसा गर्नुभएको हो । विध्वंसको अर्को नाम केपी ओली भएको बताउँदै नेपालले कांग्रेससँग मिलेर संयुक्त आन्दोलन गर्ने तयारीमा रहेको जानकारी दिनुभयो ।

    ओलीले संविधानविपरीत कार्य गरेको भन्दै नेपालले पार्टीबाट दुई–चारजना चोइटिएर गएको दाबी गर्नुभयो । भेलालाई सम्बोधन गर्न प्रवक्ता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुनलगायतका नेताहरू दाङमा रहनुभएको छ । 

    banner

    ताजा सूचना

    • मूलधारको राजनीतिमा विप्लवको प्रवेश : ओलीको यो कस्तो रणनीति ? 
    • निर्वाचनलाई चौतर्फी दबाब, तर पनि किन चुप ?
    • के खाएर बोल्छन् नेपालका मन्त्रीहरु ? चिप्लेको–चिप्लेई गर्छन् त !
    • वामदेव गौतम भेट्न प्रधानमन्त्री ओली भैंसेपाटीमा
    • एन्फाले त्रिदेशीय अन्तर्राष्ट्रिय आमन्त्रित फुटबल प्रतियोगिता आयोजना गर्ने

    Download Yoho Khabar App

    977news
    • प्रकाशक - आङ काजी शेर्पा
    • सम्पादक - लक्ष्मी राज भण्डारी
    • सुचना विभाग दर्ता नं ८८५/०७५-७६
    • कार्यालयको सम्पर्क नम्बर ०१–४४८७७२८

    Yoho Televison

    • प्रकाशक - आङ काजी शेर्पा
    • सम्पादक - लक्ष्मी राज भण्डारी
    • सुचना विभाग दर्ता नं ८८५/०७५-७६
    • Website - www.yohotelevision.com

    मनोरञ्जन

    • ब्लोअप
    • गसिप
    • बलिउड / हलिउड
    • भिडियो
    • ताजा समाचार

    विविध

    • विचार/ब्लग
    • साहित्य
    • अन्तर्वार्ता
    • रोचक विश्व
    • राम्रो नेपाल
    • हाम्रोबारे
    • प्रयोगका सर्त
    • विज्ञापन
    • Privacy Policy
    • सम्पर्क

    © 2020 योहोखबर design by SunBi