अदालतको अवहेलना सम्बन्धी मुद्दामा लिखित जवाफसहित विभाजित नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' अहिले केहीबेरमा सर्वोच्च अदालत जाँदैछन् ।
संसद् पुनस्थापना भएपछि हौसिएको प्रचण्ड माधव समूह ओलीको बहिर्गमन र नयाँ सरकार गठनका लागि संवैधानिक चूनौती थपिएपछि फेरि ओलीमाथि खनिन थालेका छन् ।