सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापित भएसँगै सत्ता समीकरणको दौडधुप बढेको छ । सर्वोच्चको फैसलासँगै यतिबेला नेकपा–दाहाल समूह निकै उत्साहीत छ । 

 अदालतको अवहेलना सम्बन्धी मुद्दामा लिखित जवाफसहित विभाजित नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' अहिले केहीबेरमा सर्वोच्च अदालत जाँदैछन् ।

संसद् पुनस्थापना भएपछि हौसिएको प्रचण्ड माधव समूह ओलीको बहिर्गमन र नयाँ सरकार गठनका लागि संवैधानिक चूनौती थपिएपछि फेरि ओलीमाथि खनिन थालेका छन् । 

समाचार