काठमाडौँ - रेट्रो अंग्रेजी सांगितिक प्रतियोगिता, द स्ट्रिङ को अन्त्य संगै विजयी प्रतियोगीको नाम घोषणा गरिएको छ  । 

कार्यक्रमको ग्रान्ड फिनाले प्रतियोगीहरुको प्रदर्शन सहित मनोरन्जनात्मक खुराक प्रस्तुत गरियो जसका निर्णायक मण्डलमा निर्वाण चौधरी, युलिया कोइराला, पेम्बा लेप्चा र सोंना अमात्य रहेका थिए । 

काठमाडौँ – लोकप्रिय गायक गायीका कुलेन्द्र बि.क. र शान्ती श्री परियारको स्वरमा रहेको गीत कोरियाको कम्पनी सार्वजनिक भएको  छ । यो गीत शान्ती श्री परियारको अफिसीएल युटुब च्यानलबाट सार्वजनिक भएको हो । 

काठमाडौँ - गायक तथा संगीतकार सरोज हुसेनको “मनले खोज्छ” बोलको गीत बुढासुब्बा म्युजिक कम्पनीमार्फत सार्वजनिक भएको छ । निराजन चौधरीको शब्द र अन्जन श्रेष्ठको संगीत रहेको उक्त गीतमा सरोज आफैले आवाज दिएका छन् । उक्त गीतको भिडियोमा अस्मिता बुढाथोकि र राधा मोहन जैसवालको अभिनय रहेको छ ।

 

समाचार