Breaking

भ्रष्ट्राचारीलाई कारबाही गर्ने आँट गर्ला देउवा सरकारले ?


काठमाडौँ – नेपालमा जुन सरकार आएपनि भष्टाचार निर्मुल पहिलो प्राथमिकतामा राख्ने गरेका छन् । वर्तमान सरकारले पनि न्यूनतम साझा कार्यक्रममार्फत भष्टाचार नियन्त्रण पहिलो प्राथमिकतामा राखेको छ । के वर्षौदेखि वेवारिसे अवस्थामा रहेका भष्टाचारका मुद्दालाई वर्तमान सरकारले टुगो लगाउँला त ? भिडियोसहित–