सेयर बजारप्रति आम मानिसको चासो बढ्दै गएको छ । पछिल्लो समय बजारले कीर्तिमान पनि कायम गरिरहेको छ । 

नेपाल राष्ट्र बैंकले सात वटै प्रदेशका लागि प्रादेशिक शाखा कार्यालय सञ्चालन गर्न राष्ट्रिय सहकारी बैंक लिमिटेडलाई स्वीकृति दिएको छ । 

समाचार