977news
०४ बैशाख २०७८,शनिबार
  • 977news
  • होमपेज
  • राजनीति
  • समाज
  • समाचार
  • कोरोना विशेष
  • सूचना-प्रविधि
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • योहो टिभी play_circle_filled
    • menu
  • होमपेज
  • राजनीति
  • समाज
  • समाचार
  • कोरोना विशेष
  • सूचना-प्रविधि
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • योहो टिभी play_circle_filled
    1. होमपेज
    2. फ्रेस फेस

    किरण भुजेलको स्वरमा ‘ऐंसिलुको काँडा’ म्यूजिक भिडियो सार्वजनिक

    • योहो संवाददाता
    • today2021-04-04 05:26:14

    काठमाडौँ – प्रवासमा बसेर नेपाली गीत संगीतलाई माया गर्ने तथा थुप्रै गीतहरुको रचना मार्फत राम्रो चर्चा कमाइसकेका गीतकार विश्व गौडेलको रचनामा ऐंसिलुको काँडा  म्यूजिक भिडियो सार्वजनिक भएको छ । 
    गीतमा नेपाल आईडल सिजन–३ मा तेश्रो स्थान हासिल गरेर थुप्रै गीतहरु मार्फत चर्चामा आईसकेका गायक किरण भुजेलको सुमधुर आवजले सजिएको गीतमा संगीतकार शंकर स्माईलीको संगीत रहेको छ भने संगीत संयोजन उदय राज पौडेलको रहेको छ । 


    चर्चित मोडेल सुधीर श्रेष्ठ र ट्विन्स सिस्टर प्रिन्सा खतिवडा, प्रिज्मा खतिवडा, कोरियोग्राफर सुरेन्द्र बस्याल, डेमोन क्षेत्री, उषाको दमदार नृत्य र अभिनय रहेको छ ।
    भिडियोमा सबै कलाकारहरुले पहिलो चोटि सहकार्य गरेको र काम गर्दा निकै नै रमाइलो र पारिवारिक वातावरण भएको बताए ।
    बलापनको साथीलाई बर्षौपछि भेटदाको अनुभव र मायालाई व्यक्त गर्न खोजिएको भिडियोलाई यान कार्किले निर्देशन गरेका छन भने छांयाकन बुद्ध थापा सम्पादन बिष्णु खडकाको रहेको छ । 
    ब्ल्याक ब्रोज इन्टर्टेन्ट्मेन्टको प्रस्तुतिमा रहेको भिडियोलाई यहि नाममा रहेको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

    banner

    ताजा सूचना

    • बालुवाटारमा सर्वदलीय बैठक सुरु, यस्ता छन् एजेन्डा
    • कोटेश्वरमा प्रचण्ड-माधवबीच भेटवार्ता
    • प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा प्रचण्ड सहभागी नहुने
    • भष्मासुर र मोहिनीको नृत्य छिटै समापन हुँदैछ प्रतीक्षा गरौं : डा. बाबुराम भट्टराई
    • टी-२० क्रिकेटको त्रिकोणात्मक सिरिज सुरु

    Download Yoho Khabar App

    977news
    • प्रकाशक - आङ काजी शेर्पा
    • सम्पादक - लक्ष्मी राज भण्डारी
    • सुचना विभाग दर्ता नं ८८५/०७५-७६
    • कार्यालयको सम्पर्क नम्बर ०१–४४८७७२८

    Yoho Televison

    • प्रकाशक - आङ काजी शेर्पा
    • सम्पादक - लक्ष्मी राज भण्डारी
    • सुचना विभाग दर्ता नं ८८५/०७५-७६
    • Website - www.yohotelevision.com

    मनोरञ्जन

    • ब्लोअप
    • गसिप
    • बलिउड / हलिउड
    • भिडियो
    • ताजा समाचार

    विविध

    • विचार/ब्लग
    • साहित्य
    • अन्तर्वार्ता
    • रोचक विश्व
    • राम्रो नेपाल
    • हाम्रोबारे
    • प्रयोगका सर्त
    • विज्ञापन
    • Privacy Policy
    • सम्पर्क

    © 2020 योहोखबर design by SunBi