977news
०४ बैशाख २०७८,शनिबार
  • 977news
  • होमपेज
  • राजनीति
  • समाज
  • समाचार
  • कोरोना विशेष
  • सूचना-प्रविधि
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • योहो टिभी play_circle_filled
    • menu
  • होमपेज
  • राजनीति
  • समाज
  • समाचार
  • कोरोना विशेष
  • सूचना-प्रविधि
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • योहो टिभी play_circle_filled
    1. होमपेज
    2. फ्रेस फेस

    घरजमको ‘शिरबन्दी च्याट्टै’ म्यूजिक भिडियो सार्वजनिक

    • योहो संवाददाता
    • today2021-02-26 04:10:27

    काठमाडौँ –  नेपाली मौलिक कथानक चलचित्र घरजम को शिरबन्दी च्याट्टै बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । 

    म्यूजिक भिडियोमा  बुद्धी तामाङ, सिर्जना सुब्बा, यासेली योङहाङ, रबी शेर्मा, किशोर कुमार लिम्बू, हेमराज अन्छङ्गबो, कुशल थलङ, सुस्मा लिम्बू, ईसिका जबेगु, सीता कुमारी तुम्बापो, आयुषा लिम्बुखिम, जीवन भट्टराई, शैलेन्द्र थेबे, भरतमणी पौडेल, नुनाम केरुङ, दिनेश माङमु, बिरेन्द्र खाम्दाक, सञ्जय निङलेकु आदिको  अभिनय देख्न सकिन्छ । 

     

    लक्ष्मण लिङथेपको शब्द र खगेन्द्र पन्धाक लिम्बूको संगीतमा तयार भएको गीतमा कुशल थलङको स्वर सुन्न सकिन्छ । छायांकन युवराज राइले गरेका छन् भने गीतको कोरियोग्राफी दिनेश माङमुले गरेका हुन् ।

    रोमियो फिल्मस् प्रालिको ब्यानरमा बनेको फिल्मको निर्माता किशोर कुमार लिम्बू र सीता कुमारी तुम्बापो हुन् । मौसम लिम्बुले निर्देशन गरेको उक्त फिल्मको कथा उपेन्द्र सुब्बाले लेखेका हुन् । यस अघि ‘थात्थलो’ फिल्मको निर्माण गरी अभिनय संगै कलाकार क्षेत्रमा होमिएका निर्माता दम्पतीले म्यूजिक भिडियोहरुमा अभिनय साथै निर्देशन पनि गरेका छन् ।

    ३१ औँ बैबाहिक बार्षिक उत्सब संगै रोमियो फिल्मस् प्रालिको अफिस पनि अनामनगरमा उद्घाटन भएको छ ।



     

    banner

    ताजा सूचना

    • प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा प्रचण्ड सहभागी नहुने
    • भष्मासुर र मोहिनीको नृत्य छिटै समापन हुँदैछ प्रतीक्षा गरौं : डा. बाबुराम भट्टराई
    • टी-२० क्रिकेटको त्रिकोणात्मक सिरिज सुरु
    • कोहलपुर दुर्घटना अपडेट :  मृतक पाँचमध्ये ४ जनाको सनाखत
    • सिभिल बैंकका साहुले गरिबको पैशा खाए ! इच्छाराज ओलीका साढुभाइ ! (भिडियोसहित)

    Download Yoho Khabar App

    977news
    • प्रकाशक - आङ काजी शेर्पा
    • सम्पादक - लक्ष्मी राज भण्डारी
    • सुचना विभाग दर्ता नं ८८५/०७५-७६
    • कार्यालयको सम्पर्क नम्बर ०१–४४८७७२८

    Yoho Televison

    • प्रकाशक - आङ काजी शेर्पा
    • सम्पादक - लक्ष्मी राज भण्डारी
    • सुचना विभाग दर्ता नं ८८५/०७५-७६
    • Website - www.yohotelevision.com

    मनोरञ्जन

    • ब्लोअप
    • गसिप
    • बलिउड / हलिउड
    • भिडियो
    • ताजा समाचार

    विविध

    • विचार/ब्लग
    • साहित्य
    • अन्तर्वार्ता
    • रोचक विश्व
    • राम्रो नेपाल
    • हाम्रोबारे
    • प्रयोगका सर्त
    • विज्ञापन
    • Privacy Policy
    • सम्पर्क

    © 2020 योहोखबर design by SunBi