विदेश

चीनले आफ्नो आणविक क्षमता विस्तार गरेको अमेरिकी दाबी


काठमाडौँ – चीनले आफ्नो आणविक क्षमता विस्तार गरेको भन्दै अमेरिकी रक्षा विभागले चिन्ता व्यक्त गरेको छ । पश्चिमी चीनको सिनजिया प्रान्तमा आणविक गतिविधि भइरहेको भन्दै अमेरिकी रक्षा विभागले चिन्ता व्यक्त गरेको हो ।


यता अमेरिकाले आणविक क्षेप्यास्त्र भण्डारण र प्रक्षेपण गर्न क्षमता विस्तारमा लागेको अमेरिकी वैज्ञानिकहरुले जनाएका छन् । पछिल्लो र्दुइ महिनायता चीनले दुई वटा मिसाइल निर्माण गरिसकेको अमेरिकी अधिकारीको दावी छ ।


चीनका आणविक गतिविधिले अमेरिका र रुस हतियार नियन्त्रणका लागि लामो समयदेखि प्रयास भइरहेको वार्तासमेत बिथोलिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।