काठमाडौँ – कोरोना भाइरस संक्रमणका कारण थप २४६ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार ६५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा नेपालमा ८ हजार १७३ जना कोरोना संक्रमित पुष्टि भएको छ ।
आज देशभर ७ हजार ९८९ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । देशभर ८५४ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया