Breaking

काठमाडौँ महानगरपालिकामा पुन: मतगणना गर्न माग


काठमाडौँ — काठमाडौँमा पुन मतगणना गर्न माग गर्दै निवेदन परेको छ । काठमाडौं महानगरपालिकाका उपमेयर पदका उम्मेदवार एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका हुन् ।