977news
१६ फाल्गुन २०७७,आइतबार
  • 977news
  • होमपेज
  • राजनीति
  • समाज
  • समाचार
  • कोरोना विशेष
  • सूचना-प्रविधि
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • योहो टिभी play_circle_filled
    • menu
  • होमपेज
  • राजनीति
  • समाज
  • समाचार
  • कोरोना विशेष
  • सूचना-प्रविधि
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • योहो टिभी play_circle_filled
    1. होमपेज
    2. अटो

    अत्याधुनिक विशेषता सहितको प्योर ईभी स्कुटर नेपाली बजारमा

    • योहो संवाददाता
    • today2021-02-07 12:07:57

    काठमाडौँ –  ह्वाईट लोटस मोटर्सले अत्याधुनिक विशेषता सहितको प्योर ईभी ईलेक्ट्रिक स्कुटर नेपाली बजारमा भित्र्याएको छ ।

    उच्च ब्याट्री क्षमता दाबी गरिएको यो स्कुटरमा २२ सय वाटको ब्याट्रि रहेको छ । वातावरणमैत्री मानिएको यो स्कुटरमा एक जनाले ईन्धनमा गरिने खर्चमा मासिक ४ हजार सम्म बचत गर्न सकिने कम्पनीको नेपाल प्रतिनिधी अशोक खड्गीले बताउनुभयो ।

    स्कुटरमा ब्याट्रि ४ घण्टा चार्ज गर्दा १ सय १६ किलोमिटर सम्म गुड्ने उहाको भनाई छ ।  ४ घण्टाको चार्जले १ सय १६ किलोमिटर गुड्ने भएकाले यो प्रयोगकर्ताको लागि उपयुक्त हुने कम्पनीको दाबी छ । कम्पनीले इप्लुटो ७ जि र ईन्ट्रान्स नियो स्कुटर नेपाली बजारमा ल्याएको हो ।

    २ लाख ३० हजार देखी २ लाख ५० हजारसम्म मूल्य कायम गरिएको छ । यस्तै कम्पनीको सद्भावना दुतको रुपमा मिस नेपाल वल्र्ड २०१९ की अनुष्का श्रेष्ठलाई चयन गरेको छ ।

    banner

    ताजा सूचना

    • नेप्सेमा भारी गिरावट
    • मेयर शाक्य पुरातत्त्व विभागप्रति आक्रोशित
    • बलिउड अभिनेता अमिताभ बिरामी : लेखे- सर्जरी...म लेख्न सक्दिनँ
    • प्रचण्डद्वारा सर्वोच्चमा लिखित जवाफ पेस, अदालतलाई धम्की नदिएको जिकिर
    • एक दशक पछि घमेश दुलालको 'बनमा खयर' म्युजिक भिडियो सार्वजनिक

    Download Yoho Khabar App

    977news
    • प्रकाशक - आङ काजी शेर्पा
    • सम्पादक - लक्ष्मी राज भण्डारी
    • सुचना विभाग दर्ता नं ८८५/०७५-७६
    • कार्यालयको सम्पर्क नम्बर ०१–४४८७७२८

    Yoho Televison

    • प्रकाशक - आङ काजी शेर्पा
    • सम्पादक - लक्ष्मी राज भण्डारी
    • सुचना विभाग दर्ता नं ८८५/०७५-७६
    • Website - www.yohotelevision.com

    मनोरञ्जन

    • ब्लोअप
    • गसिप
    • बलिउड / हलिउड
    • भिडियो
    • ताजा समाचार

    विविध

    • विचार/ब्लग
    • साहित्य
    • अन्तर्वार्ता
    • रोचक विश्व
    • राम्रो नेपाल
    • हाम्रोबारे
    • प्रयोगका सर्त
    • विज्ञापन
    • Privacy Policy
    • सम्पर्क

    © 2020 योहोखबर design by SunBi