छिरिङ डोमा शेर्पाको ङिङडुक भिडियो सार्वजनिक (भिडियो सहित )

काठमाडौं,२५ साउन – मोडल छिरिङ डोमा शेर्पाको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

तेन्जीङ जिग्मेको संगीत  तथा   पेमा ओङदीको  शब्द  र कर्मा छेवाङको आवाजमा रहेको गीत ‘ ङिङडुक गीतको म्युजिक भिडियो  कर्मा छेवाङ शेर्पाको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । 

एक पछी अर्को चर्चा परिचर्चा कमाउदै  आएका  मोडल छिरिङ डोमा  शेर्पा र कर्मा छेवाङको अभिनय रहेका छन् ।  म्युजिक भिडियो तथा संगीत क्षेत्रमा  लामो समयदेखि संघर्षरत मोडल छिरिङ डोमा  शेर्पाको मेरो मन , किन हो सानु , हर साँझ, किन दुख्छ मुटु , मरि सके को माया लगायत म्युजिक भिडियोहरु  तथा शेर्पा फिल्मि टिन्छेन फामा नामक शेर्पा चलचित्रमासमेत अभिनय गरि सक्नु भएको छ ।