दोलखाका यी ७ पर्यटकीय गन्तव्य जानुस्, जहाँ स्वर्गको अनुभुति हुन्छ, (फोटोफिचर)

दोलखाका यी ७ पर्यटकीय गन्तव्य जानुस्, जहाँ स्वर्गको अनुभुति हुन्छ, (फोटोफिचर)

काठमाडौँ, ३ साउन  - प्राकृतिक छटाले सम्पन्न दोलखामा धेरै महत्वपुर्ण पर्यटकीय गन्तव्यहरु छन् । त्यसमा पनि यी ७ पर्यटकीय  गन्तव्यहरु यस्ता छन्, जसको प्राकृतिक, ऐतिहाँसिक धार्मिक पर्यटकीय  मौलिकता आफैमा उत्कृष्ट र विशिष्ट प्रकारको छ । यी हुन नेपालको समयसुचक गौरीशंकर हिमश्रंखला देखि अनिष्ट या परिवर्तनको साक्षात भविष्य सुचक भिमेश्वरसम्म, हिन्दु धर्मावलम्वीहरुको विश्वकै १४ औँ धार्मिक स्थल कालिञ्चोक भगवतीदेखि सय थुम्का रहेको शैलुंगका ६ तस्विरहरु ।

गौरीशंकर हिमाल

 

कालिञ्चोक भगवती मन्दिर

भिमेश्वर मन्दिर

जटापोखरी

पाँचपोखरी

रोल्वालिंग

शैलुंगको सय थुम्का