होलीवाइन खाएर क्रिस्चियन बनेपछि नेकपाले जनमत गुमायो, कांग्रेसले संविधान च्यात्दैन (भिडियोसहित)

होलीवाइन खाएर क्रिस्चियन बनेपछि नेकपाले जनमत गुमायो, कांग्रेसले संविधान च्यात्दैन (भिडियोसहित)

काठमाडौँ  - योहो टेलिभिजनमा योहो बहसमा जीवराम भण्डारीले नेपाली कांग्रेस नेता आङगेलु शेर्पासँग गरिएको कुराकानी । शेर्पाले २०३६ सालमा नेविसंघको सदस्य लिएका उनले नेविसंघको संगठन विस्तारमा निरन्तर योगदान गरे । फलत: २०४१ सालको स्ववियु निर्वाचनमा नेविसंघले सह सचिवको टिकट पत्यायो । मिजासिला स्वभावका आङगेलु भारी मतले स्ववियु सह-सचिवमा निर्वाचित भए ।

सफलताले उनलाई आजसम्म त्यसरी नै पच्छाइरहेको छ । शेर्पा नेपाली समाजलाई बुझने अन्तराष्ट्रिय लागत राख्ने नेता हुनुहुन्छ । शेर्पासँग नेपाली कांग्रेसको महाधिवेशन र कांग्रेसको खस्कदो शाख जस्ता विभिन्न विषयमा केन्द्रित रहेर गरिएको बहस । थप जानकारीका लागि भिडियो हेर्नुहोस् ।