उपत्यकामा संक्रमण बढेपछि प्रशासनले मुख्य नाकामा कडाइ गरेपछि बैकल्पिक मार्गमा भीड (भिडियोसहित)

उपत्यकामा संक्रमण बढेपछि प्रशासनले मुख्य नाकामा कडाइ गरेपछि बैकल्पिक मार्गमा भीड (भिडियोसहित)

काठमाडौँ -  लकडाउन खुलेसँगै काठमाडौँ आउनेहरूको संख्या ह्वात्तै बढेको छ । कोरोना संक्रमणको जोखिमलाई ध्यान दिँदै प्रशासनले मुख्य नाकामा कडाइ गरेपछि बैकल्पिक मार्गमा भीड बढेको छ ।

राजधानीबाहिरबाट आउनेमा संक्रमण देखिन थालेपछि प्रशासनले मुख्य र सहायक सबै नाकामा कडाइ गर्न थालेको छ । थप जानकारीका लागी भिडियो हेनुहोस् ।