रक्षाबन्धन पर्वको रौनक देखिने बजारहरु सुनसान (भिडियोसहित)

रक्षाबन्धन पर्वको रौनक देखिने बजारहरु सुनसान (भिडियोसहित)

काठमाडौँ  - यस वर्ष रक्षाबनधन पर्सी १९ गतेका दिन परेको छ । रक्षाबन्धन पर्वको केहि दिन अघि देखिनै तराइका जिल्लाहरुमा यस पर्वको छुट्टै रौनक देखिने गर्छ ।

तर यस वर्ष कोरोना महामारीका कारण तराइका जिल्लाहरुमा रक्षाबन्धन पर्व अर्थात राखीको रौनक र चहलपहल देखिएन । थप जानकारीको लागि भिडियो हेर्नुहोस् ।