ललितपुरको च्यासलमा मैदान बनाउने काम धमाधम (फोटोफिचर)

ललितपुरको च्यासलमा मैदान बनाउने काम धमाधम (फोटोफिचर)

काठमाडौँ - ललितपुरको च्यासल स्थित एन्फा टेक्निकल सेन्टरमा मैदान बनाउने काम यतिवेला धमाधम भइरहेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले उपलब्ध गराएको करिब ४८ रोपनी जग्गामा रंगशालाले सुन्दर रुप लिँदै छ ।