अन्तत फुट्ने भयो नेकपा, विज्ञहरुले गरे यस्तो विश्लेषण (भिडियोसहित)

अन्तत फुट्ने भयो नेकपा, विज्ञहरुले गरे यस्तो विश्लेषण (भिडियोसहित)

काठमाडौँ  - विज्ञहरुले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा फुट्ने निश्चित प्राय भएको बताएका छन् । चर्कदोँ आन्तरिक विवादका कारण सतहमा आएको विवाद फुटमा पुगेर मात्रै साम्य हुने कतिपयको ठम्याई छ ।  थप जानकारीका लागी भिडियो हेर्नुहोस् ।